logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रकाण्ड पुत्र नरेन्द्रलाई थप ७ दिनकाे म्याद


  • न्युज डेस्क
  • आइतबार, माघ २० २०७५

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा तथा अखिल (क्रान्तिकारी) का काेषाअध्यक्ष नरेन्द्र बिश्वकर्मालाइ प्रहरीले थप अनुसन्धानका लागि सात दिन म्याद थप गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार साँझ गोलीसहित पक्राउ परेका नरेन्द्रबहादुरसिंह विश्वकर्मालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अनुसन्धानका लागि सात दिन म्याद थप गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार