logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

रुकुममा कर्फ्यु : स्थिति तनावग्रस्त


  • पत्रपत्रिका
  • सोमबार, माघ २१ २०७५

पुर्वी रुकुमको सदरमुकाम विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझदेखि निषेधाज्ञा जारी गरेको छ ।

गोलखाडाका स्थानीयले रुकुमकोटमा जबरजस्ती प्रदर्शन गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्न भन्दै आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालका लागि कफ्र्यू आदेश जारी गरिएको हो ।

आन्दोलनका कुनैपनि कार्यक्रम नगर्न अनुरोध गरिए पनि कार्यक्रम जारी राख्ने देखिएपछि स्थिति सामान्य बनाइ राख्न तथा शान्ति सुरक्षा कायम गर्न अनिश्चितकालका लागि कफ्र्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार