logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

हेर्नुस सेलिब्रिटी अनुस्का शर्माको जुडुवा बैनी


  • राजनीति
  • मंगलबार, माघ २२ २०७५

पोखरा- अनुष्काजस्तै देखिने सिंगर जुलिया माइकल्सको तस्बिर भाइरल भइरहेको छ । बलिउडमा पछिल्लो समय अनुष्का शर्माजस्तै देखिने एक गायिका माइकल्सको तस्बिर भाइरल भएको हो ।

यी दुई सेलिब्रिटीको तस्बिरको तुलना सामाजिक सञ्जालमा समेत भएको छ । २५ वर्षिय जुलिया माइकल्सलाई सामाजिक सञ्जालमा धेरै नै सर्च गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

जुलिया गायिकामात्रै नभइ उनी लेखिका पनि हुन् । जुलियाले म्युजिक वल्र्डबाट डेब्यु गरेकी थिइन् । उनको पहिलो सिंगल इसुज रिलिज भएको थियो ।केही महिना अगाडि विराट कोहलीसँग विवाह गरेकी उनी पछिल्लो समय भेकेसनमा व्यस्त रहेकी छिन् ।

डन ३ बन्ने कि नबन्ने भन्ने कुराले विशेष चर्चा

बलिउडका स्टार अभिनेता साहरुख खानका फिल्महरु पछिल्लो समय बक्सअफिसमा कमाल गर्न सकिरहेका छैनन् ।केही वर्ष अगाडि रिलिज भएका फिल्महरु डन १ र डन २ ले बक्स अफिसमा सानदार कमाइ गरेका थिए ।

अब डन ३ बन्ने कि नबन्ने भन्ने कुराले विशेष चर्चा पाएको छ ।डन ३ को लागि साहरुख नै हुने वा अन्य कलाकार हुने समेत हल्ला चलिरहँदा यो फिल्मको कथा नै नबनेको निर्देशक फरहान अख्तरले बताएका छन् ।

फरहान अख्तर र साहरुख खानले बक्स अफिसमा राम्रो आपनिङ गरेका थिए भने उनीहरुको कामलाई फ्यानहरुलाई धेरै नै सर्हायका थिए ।तर, तीन वर्ष बितिसक्दा पनि डन ३ बन्ने वा नबन्ने कुरामा निर्देशक नै अन्योल रहेका छन् । स्क्रीप्ट पनि तयार नभएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार