logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बिधार्थीका पुर्व अध्यक्ष तथा नेता पुर्ण बहादुर सिहं लगायतका नेता बिरुद्ध मुद्दा दायर


  • न्युज डेस्क
  • शनिबार, माघ २६ २०७५

अखिल (क्रान्तिकारी) पुर्व अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी का नेता पुर्ण बहादुर सिह लगायत ४ जना बिरुद्ध मुद्दा चलाइएकाे छ।

जिल्लाको छत्रदेव गाउँपालिकाबाट गिरफ्तार नेपाल कम्युनिस्ट पार्टीका चारजना नेताविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेकाे नजाइएकाे छ ।  बुधबार प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी मुद्दा दर्ता गरेको हो ।

प्रहरीले नेताहरुलाइ किन गिरफ्तार गरियाे स्पष्ट गरेको छैन । तर पछिल्लो समय बिप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता बिरुद्ध गृह अाक्रमक देखिईकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार