राजनीति
आफू सुन्दर साथै कामुक देखिनको लागि नायिकाहरुले विभिन्न तरिका अपनाउने गर्छन् । आफ्नो फेसमा प्लास्टिक सर्जरी गर्नै देखि लिएर स्तन सर्जरी सम्म गर्ने नायिकाहरु बलिउडमा पनि आफ्नो स्तन सर्जरी गरेर ठूलो बनाउने चलन रहेको छभ । आफ्नो फरक लुक्स साथै आफूमा सुन्दरता थपियोस् भनेर नायिकाहरु स्तन सर्जरी गर्नै गरेका छन् । एजेन्सी
जसमध्ये पर्छन् विपासा वसु,शिल्पा सेटी,कंगना रनावत,सुस्मिता शेन,आयशा टाकिया