logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

जेएनयु मा बामपंथी बिद्यार्थी बिजयी


  • राजनीति
  • आइतबार, भाद्र २५ २०७४

जवाहरलाल नेहरु बिश्वबिद्धालय नया दिल्लीको बिद्यार्थी युनियनमा बामपंथी समुह बाट गीता कुमारी बिजयी भएकी छन ।

प्रतिद्वन्दी निधी त्रीपाटीलाइ ४६४ मत अंतरले उछिन्दै बिजयी भएकी हुन । कुन ४६३९ मत खसेको मध्य १९ मत बदर भएको थियो भने  ४६२० मत सदर भएको छन । ४ बटै पदमा बामपंथीहरु बिजयी भएका हुन । उपसप्रमुखमा सिमोन जोया खान  महासचिवमा दुग्ग्रीला श्रीकृशा र सह सचिवमा शुबान्सु सिंह बिजयी भएका छन ।

यो असली प्रजातान्त्रको बिजयी भएको र जनताले अहिले पनि प्रजातन्त्रमा नै बिश्वास रहेको एउटा प्रमाण भएको भन्दै यो जोगाउने तागत बिद्यार्थीमा रहेको कुरा गिता कुमारीले बताएकी छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार