logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

माकेका पिबिएम सहित नेकपामा प्रबेश गर्दै


  • राजनीति
  • आइतबार, भाद्र २५ २०७४

आज आइतबार नेकपाद्वारा  ‘ध्रुवीकरण सभा’ आयोजना गरेको छ । माओवादी केन्द्रका पिबिएम सहित  अन्य दलहरूका सयौं नेता कार्यकर्ता नेकपामा प्रवेश गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

अपरान्ह १ बजे प्रज्ञा प्रतिष्ठान कमलादीको सभाकक्षमा हुने ध्रुवीकरण कार्यक्रमका प्रमुख अतिथि नेकपाका महासचिव विप्लव हुनुहुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार