राजनीति
भाद्र २५, मुलुक निर्वाचनमा होमिरहेको बेलामा विभिन्न पार्टीका नेता कार्यकर्ता पार्टी छोड्ने र परिवर्तन गर्ने फेशन जस्तै भएको छ । तर यो राज्य ब्यवस्थाको विरुद्ध संघर्षमा रहेको नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गर्नेको लहर पनि देशब्यापी रुपमा चलेको देखिन्छ ।

आज राजधानीमा आयोजित एक कार्यक्रमका बिचमा माओवादी केन्द्रका पिबिएम,क्रान्तिकारी माओवादी र नयाशत्ती बाट दर्जनौं नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन ।

प्रज्ञा प्रतिष्ठान कमलादीको सभाकक्षमा ध्रुवीकरण कार्यक्रमका प्रमुख अतिथि नेकपाका महासचिव विप्लव ।