माओवादी ले सशस्त्र जनयुद्धको थालनी गरेकाे भाेली अर्गात फागुन १ गते २४ बर्ष पूरा हुदैछ।जनयुद्ध सुरु भएकाे झन्डै १० बर्ष पछि २०६२ असोज १८–२२ सम्म चुनवाङ बैठक सम्पन्न भयाे ।

बैठक बसेकाे घर
चुनवाङ पश्चिम रुकुम जिल्ला मा पर्छ। माओवादी अान्दोलनलाई नै माेडने उक्त बैठक निकै चर्चित छ। नेपाल काे राजनीतिक इतिहासमा सशस्त्र संघर्षको अन्त्य गर्दै लाेकतान्त्रिक गणतन्त्र काे कार्यदिशा पारित गरेकाे उक्त बैठक बसेकाे घर यस्ताे छ।

बैठक हल

प्रचण्ड काे सेल्टर घर