नेपालको राजनीतिक बृतमा चासो खोजको बिषय र पात्र बनेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लव लामो समय देखी ठुला सार्वजनिक कार्यक्रम र मिडियामा आएका छैन । तर २४ औं जनयुद्ध दिवसको अवसरमा उनको पार्टीको मुख पत्र रातो खबर सगको अंतरवार्ताम देखिएकाछन ।
नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लव उनको नेतृत्वमा रहेको पार्टीले के गर्दै छ भन्ने कुरा सर्वत्र चासोको विषय बनेको बेला उनको अंतरवार्ता कस्तो रहेको छ सुन्दा नेकपा बारे थप बुझ्न सकिन्छ ।
यो अंतरवार्ता गुणराज लोहनीले इ रातोखबरका लागी लिएका हुन