राजनीति
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चुनाव क्रान्तिकारी र परिवर्तनकारीका लागी दलालहरुको षड्यन्त्र हो । यो त प्रतिक्रान्तिलाइ ब्यवस्थित गर्ने तरिका मात्र भएको बताएका छन ।
भ्रष्टाचारको नाममा आइ जि लाइ जेल कोच्ने तर उनैलाइ प्रयोग गरेर करोडौं लुट्ने नेताहरु छोड्ने कुरा दलाली तरिका मात्र हो ।

आफ्नो पार्टीले हरेक दलालहरुका हरेक दवाबलाइ कैचिले काट्ने चुनौती दिएकाछन । उनले प्रचण्ड गरेको धोका र गद्दारीको कारणले उनलाइ नेपाली जनताले भोली खोजेर नभेट्ने ठाउमा मिल्काइ दिने बिचार राखेका हुन ।
अबको दलाल संग अन्तिम रुपमा लडाइ लड्ने तयारी रहेको बताउदै । प्रचण्डको दिशा भनेको दक्षिण तिरको भएको र नेकपाको दिशा भनेको क्रान्ति तिर कुरा ब्यक्त्त गरेका छन ।
दलाला हरुको एकता र सहकार्य नौटकी भएको बताउदै जनताको एकता नै सर्वोच्च एकता भएको धारणा राखेका छन