logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लव सग मिलेर हतियार उठाउछौ : सिपी गजुरेल ‘गौरव’


  • आश तमु
  • शुक्रबार, फाल्गुन ३ २०७५

२४ औं जनयुद्ध दिवसको अवसरमा एक अन्तरवार्तामा नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल गौरवले नेकपाका महासचिव नेत्र बिक्रम चन्द सग विप्लवसँग मिलेर हतियार उठाउने घोषणा गरेका छन् । गएको मंगलबार राति प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गजुरेलले यस्तो घोषणा गरेका हुन् ।

गजुरेलल सत्तारूढ दल नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध पनि कडा अभिव्यक्ति दिएका छन् । गजुरेलले प्रचण्डले माओवादी सिध्याएको समेत तर्क गरेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार