logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

फेरी गयो भुकम्प,४ रेक्टर स्केलको भूकम्प


  • राजनीति
  • आइतबार, फाल्गुन ५ २०७५

काठमाडौं -शनिबार साँझ काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले केहि समय काठमाडौं वरपरका क्षेत्रमा कम्पन्न उत्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार