logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

लुट कान्छा जस्ताकाे तस्तै युटुवमा ल्याउन माग


  • राजनीति
  • सोमबार, फाल्गुन ६ २०७५

केही घन्टा कै अन्तरालमा करिव ४ लाख भ्युवर्स बनाउदै लाेकप्रियताकाे चर्चा पाउन सफल चर्चित गाउक पशुपति शर्माकाे गित ‘लुट्न सके लुट..’ पुन युट्युव हुबहु ल्याउन माग गर्न थालिएको छ ।हिजाे स्वतन्त्र नागरिक हरुकाे समुहले माइतीघर मा भब्य प्रदर्शन गर्याे त्यहा उक्त गित बजायर नाचगान गरिएको थियाे। यता राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गीत फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको आइतबार बसेको बैठकमा सो गीतका विषयमा लामो छलफल पछि गीत जस्ताको तस्तै युट्युवमा ल्याउन आग्रह गर्ने निर्णय गरेको प्रतिष्ठानद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘गीत संगीत, अभिनय लगायतका माध्यमबाट जनताले सरकार र सार्वजनिक पक्षधरको विरोध गर्न पाउनुपर्छ’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘ यो व्यक्तिगत स्वतन्त्रताको अधिकार हो ।’ भनिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार