राजनीति
बिप्लव नेतृत्वको नेकपाका प्रबक्ता का छाेरा तगा अखिल (क्रान्तिकारी ) का काेषाअध्यक्ष नरेन्द्र बिश्वक्रमालाइ थप ६ दिनकाे म्याद थपिएको छ।
नरेन्द्र गत १९ बिहीवार साँझ काठमाडौं जाने क्रममा विराटनगर बिमानस्थलबाट पक्राउ परेका थिए ।
उनीविरुद्ध गत शुक्रबार सात दिनको म्याद थप गरेको प्रहरीले बिहीबार थप अनुसन्धानका लागि भन्दै १० दिनको म्याद थपिएकाे थियाे भने आइतबार ७ दिन अरु म्याद थप गरिएको छ।
मुलुकी अपराधसंहिता २०७४ अनुसार अनुसन्धानका लागि जिल्ला अदालतबाट दश दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीले जनाएकाे छ।