logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखराको गगन गौडामा भयङ्कर दुर्घटना


  • राजनीति
  • सोमबार, फाल्गुन ६ २०७५

पोखरा- पोखराको गगन गौडामा भयङ्कर दुर्घटना भएको छ। पोखरा बाट काठमाण्डौ जादै गरेको बा १५ च २१८८ नम्वरको गाडी सङ्ग बिपरित दिशाबाट आएको ग छ प ६३३८को पल्सर बाइक ठोक्किएको छ। मोटरसाइकल गाडी भित्र नै पसेको छ। मोटरसाइकल चालक भने सुरक्षित रहेको बताइेको छ।थप जानकारी आउन बाकी….

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार