राजनीति
चर्चित युटयुबर सोनिका रोकाया एक युटयुब च्यानलमा युवालाई लक्षित कार्यक्रम सञ्चालन गरेर चर्चामा आएकी हुन् ।
एक साप्ताहिक पत्रिकाले केहि समय अगाडी प्रकाशित उनी सँगको एक सनसनीपुर्ण कुराकानी सार्बजनिक गरेको थियो । बाथरुम गफ स्तम्भमा म समलिंगी हुँ भन्ने शिर्षकको समाचारले नयाँ तरंग ल्याएको थियो ।
उनले सो कुराकानीमा आफु समलिंगी भएको स्वीकार समेत गरेकी छिन । जन्मदिनमा आफ्नै आमाले समलिंगी भएको खुलाशा गरेकि छिन ।