logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

जनसेना कै वर्दीमा ‘फेरी बन्दुक बोक्ने बेला भो’ भन्दै विप्लवका कलाकार(भिडियो सहित)


  • आश तमु
  • शुक्रबार, फाल्गुन १० २०७५

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत मंसिर ८ मा पार्टी पुनर्गठन दिवसका भब्यरुपले मनायो । राजधानी काठमाडौको भृकुटीमण्डपमा आयोजित जनसभा देशै भरीका युवाहरु उपस्थितिले सानदार बनेको थियो ।

उक्त्त जनसभाको माहोलाले सामाजिक सन्जाल तथा मिडियाहरुमा नेकपाको बाक्लो उपस्तिथि रहन गयो । उक्त्त कार्यक्रममा देखिएका केहि हेर्न लायक दृश्य मध्य चमचम गर्ने खुकुरी भन्ने गितको नृत्य एकदमै मन पराइएको थियो ।

हेर्नुस कस्तो थियो प्रस्तुती

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार