logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नेपाल वायु सेवा निगमले ठूलो संख्यमा कर्मचारी माग्यो (सूचनासहित)


  • राजनीति
  • शुक्रबार, फाल्गुन १० २०७५

काठमाडौं– नेपाल वायुसेवा निगमले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरुेको छ ।
बिहीबार निगमले निकालेको सूचनाअनुसार सिनियर क्याप्टेनदेखि पेन्टरसम्मका पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले शुक्रबारको मितिले २१ दिनदिभ आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार