राजनीति
एजेन्सी- सामाजिक सञ्जालमा बेलाबखत बलिउड नायिकाहरू ट्रोलको शिकार हुन्छन् । धेरै पटक ट्रोलको शिकार भइसकेकी बलिउड नायिका हुन परिणिती चोपडा ।
नमस्ते इंग्ल्यान्ड” को फिल्म प्रमोसनका क्रममा टाइट कपडा लगाएर पुगेकी परिणिति एकपटक फेरी आफ्नो ड्रेसको कारण ट्रोलको शिकार भईन् । परिणीति कपडाका कारण सामाजिक सञ्जालमा हाँसोको पात्र बनेकी छिन् ।
सामाजिक सञ्जालका प्रयोगकर्ताले टाइट कपडामा भद्दा देखिएको भन्दै उनको ट्रोल बनाएका छन् ।
https://youtu.be/oRQlBp7ZtjE
उनले नीलो रङको कपडा लगाएकी थिइन् । लुगाबाट उनको गोप्य अङ्ग सजिलै देखिन्थ्यो ।परिनितीले पनि बारम्बार आफ्नो हातले छोप्ने काम गर्दै थि। उक्त समारोहको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भए र परिणिती एकपटक फेरी ट्रोलको शिकार भइन्।
यो फिल्म अक्षयकुमार र क्याट्रिना कैफको अभिनय रहेको ”नमस्ते लन्डन” को सिक्वेल हो ।