राजनीति
ललतिपुरको भैंसेपाटीस्थित ऐनसेल टावरमा भर्खरै एकशक्तिशाली बम विष्फोट भएको छ । टावरलाई लक्षित गरी गराइएको विष्फोटमा के कति क्षति भयो भन्नेबारे जानकारी भने नआइसकेको भएता पनि दुइ जना घाइते भएको जानकारी आएको छ । ऐनसेलले नेपाल सरकारलाई लाभकर नतिरेको आरोप लागिरहेको छ ।
केहीदिन अगाडीमात्र सर्वोच्चले ऐसेलले सरकारलाई २ अरब कर तिर्नबाँकी देखिएकोले कर तिराउन सरकारका नाममा आदेश जारी गरेको थियो तर सरकारले कुनै वास्ता गरको छैन । ऐनसेलले नेपाल सरकारलाई कर छली गरेको आरोप विप्लव नेकपाको जवस मोर्चाहरुको रहेको पाइन्छ । यद्यपि यो बिस्फोट कसले गराएको भन्ने खुलेको छैन ।
फाइल तस्बिर