logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवका ३ कार्यकर्ताले भने ‘बारुद पिस्ने बेला भो …'(भिडियो सहित)


  • राजनीति ब्यूरो
  • शनिबार, फाल्गुन ११ २०७५

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले यतिबेला देश ब्यापी सगठनात्मक अभियान संचालन गरेको छ । गत मंसिर ८ गते राजधानी काठमाडौको भृकुटीमण्डपमा भब्य कार्यक्रम  गरेर दोस्रो चरणको अभियानमा सोझिएको हो । नेकपा पहिलो चरणको अभियान ब्यवस्थित भएको प्रमाण नै मंसिरको कार्यक्रम थियो । उक्त कार्यक्रम सानदार मात्र बनेन अत्याधिक चर्चा र बहसको सिर्जना समेत गरिदिएको थियो ।

जनमुक्ति सेना दिवसको अवसरमा  आयोजित जनसभाको तयारीका क्रममा काठमाडौको सुन्धारामा सामना परिवारका कलाकारले प्रस्तुत गरेको चमचम गर्ने खुकुरीमा नृत्य एकदमै मन पराइएको थियो । हेर्नुस कस्तो थियो प्रस्तुती :-

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार