logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कार्यक्रम ‘सीधाकुरा जनतासँग’को टिभी पत्रकार माथी प्रहरीले गरे दुर्व्यहार(भिडियो)


  • राजनीति
  • आइतबार, फाल्गुन १२ २०७५

पोखरा -न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को टिभी पत्रकार माथी प्रहरीले दुर्व्यहार गरेको छ।
काठमाडौंको बसपार्कमा बर्दिवाला गुण्डाको दादागिरी !
काठमाडौं । कार्यक्रममा काठमाडांै बसपार्क क्षेत्रमा रातको समयमा चिया बेच्ने व्यक्तिहरुलाई प्रहरीले धरपकड गर्ने गरेको भन्दै केही युवाहरुले गुनासो गरे । रातिको समयमा थर्मस बोकेर चिया बेच्दै हिँडदा पनि प्रहरीले थर्मस खोसिदिएको भने पछि टिम विहीबार राति उनीहरुले चिया बेच्दै गरेको स्थानमा पुग्याँै ।त्यहाँ पत्रकारले जानकारी लिन खोज्दा गाडीमा हाल भन्दै यसरी गरे दुर्व्यहार भिडियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार