नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत मंसिर ८ मा पार्टी पुनर्गठन दिवसका भब्यरुपले मनायो । राजधानी काठमाडौको भृकुटीमण्डपमा आयोजित जनसभा देशै भरीका युवाहरु उपस्थितिले सानदार बनेको थियो ।
उक्त्त जनसभाको माहोलाले सामाजिक सन्जाल तथा मिडियाहरुमा नेकपाको बाक्लो उपस्तिथि रहन गयो । उक्त कार्यक्रममा देशका विभिन्न ठाउ बाट आएका झाकी प्रस्तुत भएका थिए । अहिले यहा पुर्व बाट आएको झाकी हेर्न लायक दृश्य प्रस्तुत गरिएको छ ।