logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

के गर्दै छिन परी तामाङ अहिले? आयो फेरी अर्को भाइरल भिडियो


  • राजनीति
  • सोमबार, फाल्गुन १३ २०७५

यौनसम्पर्क गर्नुका खाली बेफाइदा मात्रैं हुन्छन भन्ने यदी बुझाई छ भने आजैं यसलाई हटाउनुहोस् । यौनसम्पर्क गर्नुका धेरैं फाइदाहरु पनि रहेका छन् ।

तर एउटा के कुरा सत्य हो भने आवश्यक्ता भन्दा धेरैं गर्नु भने स्वास्थ्यका लागि लाभदायक भने हुँदैन । आज हामी नियमति यौनसम्पर्कको फाइदाबारे कुरा गर्न गइरहेका छौं ।

लगातार यौनसम्पर्क गर्ने गर्नाले महिलाहरुको स्मरणशक्तिमा वृद्धि हुने बताइएको छ । कनाडाको मन्ट्रियल स्थित मैकगिल विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले यस्तो तथ्य फेला पारेका हुन् ।

अध्यनमा भनिएको छ कि हप्तामा एकपटक यौनसम्पर्क राख्ने महिलाहरु सामान्य महिलाको तुलनमा धेरैं स्मरण शक्तिका हुन्छन् । यस अध्यनमा १८ देखि २९ वर्ष बिचमा झण्डैं ७८ जना महिलाहरुले भाग लिएका थिए ।
एजेन्सी

https://youtu.be/Xtr6CesX7dU

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार