राजनीति
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ७ को मृत्यु भएको छ भने सबै जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ ।
दुर्घटनास्थलमा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्यटन मन्त्री रबिन्द्र अधिकारी, प्रधानमन्त्रीका सरकारी सल्लाहकार युवराज दाहाल,एति एयरलायन्सका अध्यक्ष आङछिरिङ लामा, पाइलट क्याप्टेन प्रभाकर केसी, प्राधिकरणका उप महानिर्देशक बिरेन्द्र श्रेष्ठ ,ध्रुव भोछिभोया र अर्जुन घिमिरे रहेका छन