logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

अधिकारी कम्युनिष्ट पार्टीका मात्रै नेता नभएर देशकै नेता-काँग्रेस नेता रामचन्द्र पौडेल


  • राजनीति
  • शुक्रबार, फाल्गुन १७ २०७५

काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले मुलुकलाई ठूलो क्षति भएको काँग्रेस नेता रामचन्द्र पौडेलले बताएका छन् ।

काठमाडौको टुडिखेलमा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरुलाई श्रद्धान्जली दिएपछि छोटो प्रतिकृया दिँदै काँग्रेसका वरिष्ठ नेता पौडेलले अधिकारी कम्युनिष्ट पार्टीका मात्रै नेता नभएर देशकै नेता भएको पनि बताए ।

उनले भने, ‘अधिकारीको निधनपछि देशले नै एउटा सच्चा नेता गुमाएको छ । उनी यो देशममा केही गरौँ भन्ने भावना बोक्ने र गर्न खोज्ने नेता थिए । यो घटनापछि काँग्रेस मर्माहत बनेको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार