logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मुलुकमा सरकार छैन, न्याय अब सडक बाट हुन्छ : एकराज भण्डारी


  • आश तमु
  • शुक्रबार, फाल्गुन १७ २०७५

जनाधिकार सरोकार नेपाल का अध्यक्ष एकराज भण्डारी ले  एकराज भण्डारि ले सरकार ले मानवअधिकार को उलंघन गरेको बताएका छन। भण्डारि ले नेपाल मा सरकार नै नभएको बताउनुभयो  । आफ्नो भनाई को पुष्टि गर्न भण्डारी ले , यदि सरकार भएको भएको भए निर्मला काण्ड ,अक्तियार काण्ड ,वाईडबडी काण्ड ,फोरजी काण्ड लगाएत का काण्डै काण्ड मा लिफ्त भएको पनि बताए।
भण्डारि ले सत्तामा रहेका पार्टी हरुले चुनाब भ्रष्टाचार गर्नकै लागि भ्रष्टाचार गरेको बताएकाछन ।

भण्डारि ले यदि राज्य ले जनताको पक्षमा काम नगरे ,न्याय सुशासन कायम नगरे जनता ले सडक बाट त्यसको नेतृत्व गर्ने अधिकार भएको भनाइ राखेकाछ्न ।
जनअधिकार अभियान  नेपालको तेस्रो साधारण सभा तथा सुशासन र मानवअधिकार विषयक अन्तरक्रिया  कार्यक्रममा बोल्दै उक्त्त धारणा राखेकाहुन ।

प्रज्ञा भवन कमलादीमा सुरु भएको उक्त  कार्यक्रममा मार्क्सवादी एवं आर्थशास्त्री हरि रोका, सुरेन्द्र के सि सुन्दरमणी दिक्षित र असारेकाका ,नरेन्द्रजंग पिटर र  राष्ट्रिय मानव अधिकार आयोग कि माननीय मोहना अन्सारी अतिथि रहेकाछन  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार