logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

जिप दुर्घटना एक बच्चा सहित १० को मृत्यु


  • राजनीति
  • शुक्रबार, फाल्गुन १७ २०७५

फेरि दु:खद खबर हवाई दुर्घटना सेलाउन नपाउँदै दार्चुलाको राताकाठामा शुक्रबार जिप दुर्घटना हुँदा १० यात्रुको मृत्यु भएको छ।
२८० नम्बरको जिप दुर्घटनामा चालक दीपक धामी गम्भीर घाइते छन्। जिपमा सवार ३ पुरुष, ४ महिला र एक बच्चासहित १० जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको थप विवरण आउन भने बाँकी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार