नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा काे भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी )का केन्द्रीय सचिवालय सदस्य तथा भेरी क्षेत्रिय समन्वय समिति का संयाेजक पुष्प बहादुर न्याैपानेलाइ प्रहरीले आज सुर्खेतबाट पक्राउ गरेकाे छ।
संगठन काेे कामकाे सिलसिलामा रहेका नेता न्यैापानेलाई के कति कारणले पक्राउ गरियाे स्पष्ट पारिएकाे छैन्। पछिल्लो समय बिप्लवका नेता कार्यकर्ता माथि विशेष निगरानी थालेकाे प्रहरीले पक्राउ धरपकट जारी राखेकाे देखिन्छ।