logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेकपाका ब्युरो सदस्य केदार खतिवडा गिरफ्तार


  • राजनीति
  • बिहिबार, फाल्गुन २३ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका व्युरो सदस्य केदार खतिवडा लाई बुधबार अबेर प्रहरीले पक्राउ गरेको छ ।

पारिवारिक स्रोतले बताए अनुसार उनलाई काठमाडौंको दरबारमार्गबाट गिरफ्तार गरिएको बताएका छन् ।

पछिल्लो समयमा सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता माथी दमन गर्ने निति लिएको सरकारले देश ब्यापी दमन र धर्पकड गरिरहेकाे छ। हालसम्म करिव ४ सयकाे हाराहारी मा बिप्लव नेतृत्वका नेता कार्यकर्ता प्रहरीले पक्राउ गरेकाे बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार