logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरेली जनताले राष्ट्रपतिको सवारीमा यसरी गरे ‘विद्रोह’ ! हेर्नुस भिडियो


  • राजनीति
  • बिहिबार, फाल्गुन २३ २०७५

आश तमु पोखरा – बिहिवार पोखराको बिन्ध्यवासिनी मन्दिरमा बनेको लिफ्त उद्घाटन गर्न आएका राष्ट्रपति बिद्या देवी भण्डारी आएका छन। उद्घाटन कार्यक्रममा जानका लागि पोखराको महेन्द्र पुल चिप्ले ढुङ्गा सिधार्थ चोकमा व्यापक प्रहरी तैनाथको साथ साथै बाटो नै रोकेर सवारी आवत जावतमा रोक लगाएका थिए। बिहानको अफिस टाइम समय साघुरिदै गएको पोखराको सडक बाटो बन्द गरिएपछि पोखरामा समेत जनताले ‘अवज्ञा’ गरेका छन ।

केही दिन अघि मात्र काठमाडौमा सेनाले आयोजना गरेको रात्री भोजमा सहभागी हुन जान लागेका राष्ट्रपतिको सवारी हुदा ट्राफिकले रोके पछी लैनचौरमा जनताले अवज्ञा गरेका थिए।

पिक आवर अर्थात् कार्यालय समयमा बाटो बन्द गरेर भीआईपीको सवारी गराइएपछि सवारीचालक आक्रोशित बने । हतार भएको बेला झन सवारी रोकीदिदा आक्रोशित हुलले अबज्ञा नै गरिदिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार