logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

वडा अध्यक्षलाई चप्पलले कुटपिट गर्ने यी महिला को हुन?


  • राजनीति
  • बिहिबार, फाल्गुन २३ २०७५

बाँके – नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कैफुलवरा जोलाह बिहीबार राति एक महिलाबाट कुटिएका छन ।

बिहीबार दिउँसो उप-महानगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा भएको विवादपछि राति जोलाहलाई वडावासी रेखा सिंहले चप्पल प्रहार गरी कुटपिट गरेकी हुन् ।

घटनापछि राति नै प्रहरीले सिंहलाई पक्राउ गरेकोमा अर्को दिन मिलापत्र गर्नेगरी दुवैलाई छोडेको थियो । जोलाह गएकाे स्थानीय चुनावमा राप्रपाबाट विजयी हुनुभएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार