logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

खतिवडा रिहाइ काे माग गर्दै सर्बोच्च मा रिट


  • राजनीति
  • शुक्रबार, फाल्गुन २४ २०७५

विप्लव नेतृत्वको नेपाल  कम्युनिस्ट पार्टीका ब्युराे सदस्य केदार  खतिवडाको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेकपाका ब्युरो सदस्य खतिवडालाई गैरन्यायिक रूपमा हिरासतमा राखेको भन्दै उनकी पत्नी गीता सिलवालले बिहीबार रिट दायर गरेकी हुन् ।

प्रहरीले बुधबार खतिवडालाई काठमाडौँस्थित कोठाबाटै गिरफ्तार गरेको थियो । महानगरीय प्रहारी परिसर टेकुले बिहीबार खतिवडालाई ७ दिनको म्याद थप गरेको छ । उनीमाथि अभद्र व्यवहारको मुद्दा लगाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार