आज ८ मार्च अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश अमेरिकी काे न्युयोर्कस्थित सिकागाे शहरका कपडा मिलका महिलाहरुले समान कामका लागि समान ज्याला, टेड्र युनियन अधिकार, मातृशिसु स्याहनर लगायतका माग हरु राख्दै आन्दोलन गरेकाे ऐतिहासिक दिन , जर्मनका उत्पीडित मेहनतकस श्रमजीवी महिलाहरुकाे पक्षमा आन्दोलन काे जेहाज छेडिएकाे ऐतिहासिक सन्दर्भ यी आन्दोलनहरुलाइ संगठित गर्दै समाजवादी महिला नेतृ तथा आठमार्चका प्रस्ताेता महान महिला क्यालरा जेट्किन ले बिद्रोह संगठित गरेकाे दिन आठ मार्च ।
सन् १९०८काे अमेरिकी श्नमिक महिला,आन्दोलन १९१०मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दर्जा प्राप्त , मताधिकार लगायत का माग, १९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय जस्ले शासक जारलाइ सत्ता च्युत गरिदियाे ।
यहि बेसमा आजभन्दा १० बर्ष अगाडि महान समाजवादी महिला नेतृहरु क्यालारा जेट्किन तथा राेजा लग्जम्बर्गकाे नेतृत्व ले यश दिनलाइ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशकाे रुपामा मनाउने प्रस्ताव सन् १९१० काे दाेश्राे समाजवादी अन्तर्राष्ट्रिय महिला सम्मेलन मा पेश गरेपछि एकमत ले पारित भयाे।
यस्तो थियाे आठ मार्चकाे पहिलाे पाेष्टर
