राजनीति
पछिल्लो समय बमहरु भेटिने क्रम राजधानीमा निकै बढेकाेे छ। यसले सुरक्षा चुनाैति निबै बढाएकाे बिश्लेषकहरुले बताइरहदा फेरि काठमाडौं काेे स्विचारटारमा प्रेसर कुकर बम भेटिएकाे छ।
स्यूचाटारस्थित कमल पोखरीमा बम फेला परेकोमहानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।
उनका अनुसार बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको लामाले जानकारी दिए ।