logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवसंंग राजनीतिक व्यवहार रहन्छ : अध्यक्ष सेजुवाल


  • राजनीति
  • मंगलबार, फाल्गुन २८ २०७५

सत्तारुढ दल नेकपा कालिकाेटका नेता तथा पचालझरना गाउपालिका अध्यक्ष खडकराज सेजुवालले विप्लव नेतृत्वको नेकपासग कुनै टसल नभएकाे बताएका छन्।

फागुन २७ गते एक प्रेस बिज्ञप्ती जारी गर्दै पचालझरना गाउँपालिकासग जाेडेर विप्लव बिरुद्ध प्रहरी परिचालन गरेका तथा विप्लवले जनप्रतिनिधि लाई धम्किदिएकाे भन्ने मिथ्या प्रचार भएको बताएका छन्। उनले अरु राजनीतिक दल सरह सम्बन्ध रहेकाे भन्दै अनावश्यक नभड्काउन मिडियालाइ सुझाएका छन्।

विप्लवकाे किसानकाे कार्यक्रम बिषयमा पचालझरना गाउँपालिकासग जाेडेर केही दिन अघि यस्ता समाचारहरु प्रकासित भएका थिए।

यस्ताे छ बिज्ञप्ति

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार