logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

राजधानीमा सरकारको घेरा तोड्दै विप्लव नेकपाको मसाल जुलुस


  • आश तमु
  • बुधबार, फाल्गुन २९ २०७५

सरकारले दुइ दिन अगाडी मात्र प्रतिबन्धित गरेको नेत्र बिक्रम चन्द  विप्लव नेतृत्वको नेकपाले विहीबारको नेपाल बन्द कार्यक्रम सफल पार्नका लागि बुधबार मसाल जुलुश ।
उनीहरुले राजधानीको विभिन्न स्थानमा राँके जुलुश निकालेका हुन् । मुलुकको राजधानी मा नै सरकारलाइ चुनौती दिदै नेकपाले प्रदर्सन गरेको हो ।

सरकारले राजनीतिक गतिविधिलाई प्रतिबन्ध लगाएपछि चौतर्फी विरोध हुँदै आएको छ । सरकारले मंगलबार मन्त्रिपरिषद बैठकबाट चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आराधिक समुहको रुपमा परिभाषित गर्दै प्रतिबन्द लगाउने निर्णय गरेको थियो ।

 

नेकपाका निकट जन संगठनले फागुन ३० गतेको नेपाल बन्द सफल पार्न भन्दै राँके जुलुश प्रदर्शन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार