राजनीति
सरकारले विप्लव नेतृत्वको नेकपामाथी प्रतिबन्ध लगाएसगै देश मुडभेट मा जाने निश्चित भएकाे छ।
सरकारले नेत्रबिक्रम चन्द नेकपाकाे को गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशहरुमा सुरक्षा सतर्कता बढाएको छ । सुरक्षा निकायलाई आन्तरिक विज्ञप्तिमार्फत दिइएको सूचनामा भनिएको छ– हतियारसहित फेला परे तत्काल फायर खोल्नू ।’शान्तिपूर्ण भेला वा कार्यक्रम गर्न पनि विप्लव लाई प्रतिबन्ध लगाइएको छ । प्रहरीले शान्तिपूर्ण गतिविधि गरेमा मात्रै पनि उनीहरुलाई नियन्त्रणमा लिने नीति लिएको छ ।
सुरक्षा समयन्त्रलाइ हिजाेका सरकारले जसरी दुरुपयोग गरे । २०५२ सालकाे माओवादी बिद्रोह पश्चात् तत्कालीन देउवा सरकारले दमनकाे नीति लियाे र देश भयानक गृहयुद्धमा गयाे करिव १७ हजार नेपालीको ज्यान गयाे
तर आज त्यहि पृष्ठभूमि काे एउटा राजनीतिक दलमाथि जुन दमनकाे नीति लिईएकाे छ २०५२ सालकाेे प्रचण्ड बाबुराम भन्दा अहिले काे विप्लव हरेक हिसावले शक्तिशाली देखिन्छ। आज झन भयावह हुने निश्चित छ ।
यस्ताे अवस्थामा गृह ले नेकपा का गतिविधि मा विशेष नीति जुन अख्तियार गरेकाे छ। यसले मान्छे देख्नासाथ गाेलि हान्ने आदेश पाएकाे छ।