राजनीति
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा ले आयाेजना गरेकाे नेपाल बन्दले देशभरकाे जनजिवन प्रभावित भएकाे छ।
आजबिहानै बाट लामाे तथा छाेटाे दुरीका सवारीसाधन चलेनन भने स्कुल कलेज कलकारखाना बजार बन्द छन्।बिप्लवले अनावश्यक देशब्यापी दमन बढेकाेे भन्दै बन्दकाे घाेषणा गरेकाे थियाे ।
बन्दले बिहानैदेखि देशभर प्रभाव पार्याे भने कैलाली मा यात्रु बस नवलपरासी मा मालवाहक ट्रक मा आगजनी भएकाेे छ। देशभर बिस्पाेटका घटनाहरु भएका छन
बुटवलकाे बिच बजारमा बम भेटिएकाे छ।पाेखरामा शक्तिशाली बम बिस्पाेट भएकाे छ यता राजधानी काे मुटु सिंहदरबार काे पुर्वि गेट अगाडि बम भेटियकाे छ यस्तै अनामनगर घट्टेकुलाेे लगायत का ठाउमा बम भेटिएका छन्।