logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

गोरखामा २ ठाउँमा प्रेसर कुकर …,स्याङ्जाको भालुपहाड र बयरघारी नजिकै पनि


  • राजनीति
  • बिहिबार, फाल्गुन ३० २०७५

गोरखा – गोरखा जिल्लामा २ ठाउँमा प्रेसर कुकर बम भेटिएको छ ।गोरखा सदरमुकामबाट गोरखा क्याम्पस जाने बाटोमा पर्ने भीआईपी टोल र गोरखा सदरमुकामको १२ किलो बजार नजिकै आँबुखैरेनी बजार नजिकै बिहीबार बिहान २ वटा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।बम डिस्पोज गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।त्यसै गरी स्याङ्जाको भालुपहाड र बयरघारी नजिकै छ्याङ छ्याङदि भन्ने ठाउँ शंकास्पद वस्तु भेटिएको छ।

पोखरामा रातमा सुनिएको विष्फोट कि फायरिङ ? भयो पर्दाफास! यस्तो भएको थियो हेर्नुस

पोखरा- पोखरामा नेपाल बन्दको पूर्वसन्ध्या ठुलो आवाजसहित बम बिस्फोट भएको जस्तो आवाज सुन्निएको छ । बारम्बार लगातार ९/ १० पटक सम्म सुनिएको थियो।लाग्थो बन्दुक पड्किए झै एक स्थानीयले बताए दोहोरो फायरिङ भए झै लागेको उनले बताए। पोखराको औधोगिग क्षेत्र आसपास ठुलो विष्फोट भएको स्थानीयले बताएका थिए। बुधबार राती ९ बजे तिर ठुलो भयानक आवाज सुनिए पछी स्थानेय त्रार्सित भएको थिए। उक्त बिस्फोटबारे प्रहरीले केहि जानकारी दिएको छैन । अहिले प्राप्त भएको जानकारी अनुसार पोखराको मुस्मिम समुदायको बस्ती रहेको स्थान मिया पाटन चोकमा एक स्थानीय मुस्लीम सामुदायको बिहेमा खुसीको अबसरमा पड्काएको पटाका रहेको बुझिएको छ। आवाज सुन्दा यस्तो लागेको थियो मानौ कुनै बम बिष्फोट साथै दोहोरो फायरिङ नै भएको थियो।

पोखराको सभागृह चोकमा बिहानै शंकास्पद वस्तु, सेनाको बम डिस्पोजल टोली घटनास्थल

पोखरा । पोखराको सभागृह चोकमा बिहीबार बिहानै शंकास्पद वस्तु फेला परेको छ ।चोकमा भेटिएको शंकास्पद वस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

नेपाली सेनाले अहिले सवारी आवागमन रोकेर उक्त शंकास्पद वस्तुबारे अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।बम कसले राख्यो भन्ने खुलेको छैन । तर, बिहीबार विप्लवले देशव्यापी बन्द गरेकाले त्यही समूहले राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

शंकास्पद वस्तु भेटिएपछि पोखराको सभागृह चोक वरपर त्रास फैलिएको छ ।

पोखरामा मध्य रातमा सुनिएको बम बिष्फोट कि दोहोरो फायरिङ ?

पोखरामा पनि नेपाल बन्दको पूर्वसन्ध्या ठुलो आवाजसहित बम बिस्फोट भएको छ । पोखराको औद्योगिक क्षेत्र आसपासमा ठुलो आवाजसहित बिस्फोट भएको त्यहाका स्थानीयले जानकारी दिएका छन् । बुधबार राति ९ बजेतिर निक्कै ठुलो भयानक आवाज सुनिएपछि आफूहरु बाहिर निस्किएको स्थानीयले बताएका छन् । उक्त बिस्फोटबारे प्रहरीले केहि जानकारी दिएको छैन ।बारम्बार लगातार ९ १० पटक सम्म सुनिएको थियो।लाग्थो बन्दुक पड्किए झै एक स्थानीयले बताए दोहोरो फायरिङ भए झै लागेको उनले बताए।

आजकाे बन्द हिंसात्मक हुने संकेत सिंहदरबार अगाडि र घट्टेकुलाेमा बम भेटियाे देभभर बम बिस्पाेट

पोखरा- केपि सरकारले गरेकाे दमन तथा धरपकटलाइ फाशिवादकाे संज्ञा दिदै विप्लव नेतृत्वको नेकपा लाई प्रतिवादस्वरुप आज १ दिने नेपाल बन्दकाे घाेषणा गरेकाे छ।

फागुन २५ गते नेकपाका महासचिव विप्लवले एक प्रेस विज्ञप्ती जारी गर्दै कथित नक्कली कम्युनिस्ट सरकारकाे फासिवाद बिरुद्ध प्रतिराेध गर्न अपिल गरेका थिए।

घट्टेकुलो चोक नजिकै शंकास्पद बस्तु फेला परेको छ । स्थानीयले आज कालो झोलामा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारीलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको महानगरीय प्रहरी बृत्त सिंहदरबारमा डीएसपी काजीकुमार आचार्यले जानकारी दिए ।

विप्लव नेतृत्वको नेकपाले आजकाे नेपाल बन्दको घोषणा गरेको र त बन्द सफल पार्न बम राखेको हुन सक्ने आशंका गरिएको छ ।यसैबिच काठमाडौ कै अनामनगरमाा बम भेटिएकाे छ भने पाेखरमा शक्तिशाली बम बिस्पाेट भएकाे छ।

बन्दकाेपुर्व संन्ध्यामा हिजाे बेलुकी राजधानी लगायतका देशभर मसाल जुलुस सम्पन्न गरेकाे नेकपालेे हिजै राजधानी काे मुटु सिहंदरवारकाे पश्चिमी गेटमा बम राखेकाे थियाे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार