logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

पोखरामा बन्दको प्रभाव पुर्ण !१३ तस्विरमा हेर्नुस पोखरा देखी लेखनाथ सम्म


  • राजनीति
  • बिहिबार, फाल्गुन ३० २०७५

महेन्द्र पुल महेन्द्र पुल

पोखरा – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दको पोखरामा पुर्ण प्रभाव परेको छ । पोखरामा अरु दिनको तुलनामा कम गाडी चलेका छन् ।

आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आव्हान गरेको थियो ।बन्दको पूर्वसन्ध्यामा र बिहानै देशका विभिन्न स्थानमा शंकास्पद बस्तु भेटिएका छन् भने कतिपय ठाउँमा विस्फोटको आवाज सुनिएको बताइएको छ ।

बिहानै पोखरामा बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ । भने गोरखा, लगायतका ठाउँमा पनि शंकास्पद बस्तु भेटिएका छन् ।बन्दका कारण पृथ्वी राजमार्ग सिद्धार्थ राजमार्ग बाग्लुङ राजमत्गमा सार्वजनिक सवारी चलेका छैनन् । शैक्षिक संस्था, बजार तथा औद्योगिक प्रतिष्ठानमा पनि असर परेको छ ।

तस्वीर पत्रकार रेसम राना

अमर सिह चोक

अमर सिह चोक

बुद्द चोक

बुद्द चोक

पोखरा गेट

पोखरा गेट

चाउथे

चाउथे

बुढी बजार

बुढी बजार

लेखनाथ चोक

लेखनाथ चोक

तालचोक

तालचोक

लखन चोक

लखन चोक

सभाग्रिह चोक

सभाग्रिह चोक

चिप्ले ढुङ्गा

चिप्ले ढुङ्गा

महेन्द्र पुल

महेन्द्र पुल

नयाँ बजार

नयाँ बजार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार