logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

आज चैत्र १ गते तपाईंको दिन कस्तो छ त हेर्नुस् राशिफल


  • राजनीति
  • शुक्रबार, चैत्र १ २०७५

मेष    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बल तथा पराक्रमका क्षेत्रबाटँ जटिलकार्य हरु सम्पादित रहनेछन । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । आम्दानि क्षेत्रमा उत्तम समय रहेकोछ । सामान्य यात्राकारक समय रहेकोछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

बृष    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बिश्वासिला ब्यत्तिहरुबाट सामान्य धोका हुन सक्नेछ । खानपानका क्षेत्रमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । व्यापार व्यवसायमा सामान्य झन्झट देखा पर्ने समय रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा समय मध्यम रहला ।

मिथुन    का, कि, कु, घ, ङ, छ, के, को, ह

नयाँकार्यको थालनिको बिशेष योग रहेकोछ । कार्य क्षेत्रको लगनसिलताका कारण मान सम्मान प्राप्तीको समय रहेकोछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय मध्यम रहनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ ।

कर्कट     हि, हु, हे, हो, डा, डि, डु, डे, डो

शारिरीक आलस्यताले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

सिंह      मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पारीवरिक शुःख प््राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।

कन्या    टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ ।

तुला    र, रि, रु, रे, रो, ता, ति, तु, ते

दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ ।

बृश्चिक   तो, ना, नि, नु, ने, नो, या, यि, यु

खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अप्जस सहनु पर्ला ।

धनु  ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । प्रतीष्ठीत व्यक्तीसगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ ।

मकर  भो, ज, जि, खि, खु, खे, खो, गा, गि

तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन् । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला । जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ ।

कुम्भ  गु, गे, गो, सा, सि, सु, से, सो, द

बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । बिद्या क्षेत्र भने अधुरो रहनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ ।

मीन  दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । सामाजिक कार्यमा समय ब्यतित रहला ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार