logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

पोर्नस्टार बनिन् बाहुबलीकी आमा शिवगामी देवी (भिडियोसहित)


  • राजनीति
  • शुक्रबार, चैत्र १ २०७५

एजेन्सी-चलचित्र ‘बाहुबली’मा आमाको भूमिकामा देखिएकी शिवगामी देवी अर्थात राम्या कृष्णन पोर्नस्टार बनेकी छन् । तर उनी रियलमा नभएर एक चलचित्रका लागि पोर्नस्टार बनेकी हुन् ।

तामिल फिल्म ‘सुपर डिलक्स’ मा राम्यालाई सो भूमिकामा देख्न पाइने भएको छ । फिल्मको ट्रेलस बाहिर आएसँगै भाइरल भइसकेको छ । राम्याले फिल्ममा पोर्नस्टारको भूमिका निभाउन त्यति सहज नभएको बताएकी छन् । एक सिनका लागि ३७ पटकसम्म रिटेक लिनुपरेको उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार