logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

शिशिर भण्डारीको टिकटकका जुम्ल्याह दिदीबहिनी संग माया जिन्दाबाद बबाल भिडियो


  • राजनीति
  • आइतबार, चैत्र ३ २०७५

पोखरा- युटुब ट्रेन्डिंगमा  पछिल्लो समय निकै चर्चित संचारकर्मी तथा समाजसेवी शिशिर भण्डारीको लोग गित हाम्रो माया जिन्दाबाद आएको छ । टिकटकमा निकै भाइरल जुम्ल्याह दिदीबहिनी प्रिस्मा खतिवडा र प्रिन्सी खतिवडाद्वारा अभिनित गित भण्डारीले आफ्नो जन्मदिनको अवसर पारेर  आफ्नो युटुबमा सार्बजानिक गरेपछि ट्रेन्डिंग सुरु भएको छ ।

शिर्शिर भण्डारीको आफ्नै लिरिक्समा रहेको हाम्रो माया जिन्दाबाद गितलाइ दिपक सिलवालले म्युजिक दिएका छन्, भने उक्त गीतमा शिशिर भण्डारी र बिन्दु परियारको आवाज रहेको छ ।म्युजिक भिडियोमा टिकटकमा निकै भाइरल जुम्ल्याह दिदीबहिनी प्रिस्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा शिर्शिर भण्डारीको मोड्लिंग रहेको छ । टिकटकमा जुम्ल्याह दिदीबहिनी नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चित छन् ।

संचारकर्मी तथा समाजसेवी शिशिर भण्डारी बहुप्रतिभाशाली व्यक्तिको रुपमा परिचित छन् । मोडल तथा गायक पनि हुन् । भण्डारी पछिल्लो समय सामाजिक सेवामा सक्रिय रहेका छन्

https://youtu.be/Mpor8nRB-D8

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार