राजनीति
चर्चित अभिनेत्री तथा सामाजिक अभियान्ता रेखा थापा क्रिकेटमा पनि संलग्न भएकी छन् । उनले क्रिकेट टिम खरिद गरेकी छन्।
आगमी वैशाख ७ देखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा ‘एनसिएल वुमन्स टी—२०’ प्रतियोगिता हुँदैछ । नेपालमा पहिलो पटक महिलाको फ्रेन्चाइज प्रतियोगिता हुन लागेको हो।

यसका लागि रेखाले ‘काठमडौं सुपर च्याम्पियन्स’ टिम खरिद गरेकी हुन् । महिला क्रिकेटमा केही योगदान गर्ने उद्देश्यले टिम खरिद गरेको उनले बताइन्।
उनको टिमको कार्की खेलाडीमा नेरी थापा छन्।