logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लव भन्दै गाउँमा जनता गिरफ्तार गर्दै प्रहरी


  • राजनीति
  • शुक्रबार, चैत्र ८ २०७५

नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा मा आबद्ध भएकाे आशंका मा चार जना पक्राउ परेका छन् । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले विप्लवका कार्यकर्ता भन्दै  शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिएका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार