राजनीति
पोखरा- ‘पिएम नरेन्द्र मोदी’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म को ट्रेलर रिलिज भएको छ । फिल्ममा नरेन्द्र मोदीको भूमिकामा विवेक ओबरोय छन् ।
पिएम नरेन्द्र मोदी अप्रिल ५ देखि रिलिज हुँदैन । सुरुमा फिल्मको रिलिज डेट अप्रिल १२ बताइएको थियो । फिल्मको निर्देशन कुमार बीले गरेका छन् । फिल्मलाई सुरेश ओबरोय, आनन्द पण्डित, संदीप सिंह र आचार्य मनिषले निर्माण गरेका हुन् । दुई मिनेटको ट्रेलरमा मोदीको जीवन यात्रा देखाइएको छ ।
https://youtu.be/X6sjQG6lp8s