logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नक्कली प्रमाणपत्र पेश गर्ने अनुसन्धान इन्स्पेक्टर, अख्तियारको फन्दामा


  • राजनीति
  • शुक्रबार, चैत्र १५ २०७५

काठमाडौैँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृतका रुपमा कार्यरत विमल खड्कालाई नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।

उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरीका आधारमा छानबिन गरिएको र छानबिनका क्रममा प्रमाणपत्र नक्कली रहेको फेला परेपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले उनले भारतबाट आइ।ए। तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको छानबिनका क्रममा फेला परेको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार