logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चैत्र १६ गते तपाईंको लागि कति शुभ ? हेर्नुस् आजको राशिफल


  • ज्योपं. सरोज घिमिरे
  • शनिबार, चैत्र १६ २०७५

१९४० बि.स. २०७५ साल चैत्र १६गते शनिबार इश्वी सन् २०१९ मार्च ३० तारीख चैत्र कृष्ण पक्ष दशमी तिथी उत्तराषाढा नक्षत्र १७ः२४ बजे सम्म पश्चात श्रवण नक्षत्र शिव योग वणिज करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा राक्षस योग सुर्य उत्तरायण वसन्त ऋृतु

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो,

नयाँ कार्य थालनिको योग रहेकोछ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यमा जुट्ने योग रहेकोछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कार्य श्रेत्रमा सामान्य अपजस खेप्नु पर्ला । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । यात्राका क्रममा सामान्य झन्झट ब्यर्होनु पर्ला । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

स्वास्थमा सामान्य सुधारको योग रहेकोछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । आर्थीक क्षेत्र मध्यम रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । स्वास्थमा सामान्य समस्या रहनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेकोछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अनावश्यक खर्चको सम्भाबना रहेकोछ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

तात्कालिन आर्थीक अभाबको सामना गर्नुपर्नेछ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँ लगानिमा उत्तम समय रहेकोछ । शुभचिन्तकहरुको साथ सहयोगमा आर्थीक क्षेत्र सबल बन्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार